|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर संसद विघटन गरेको भन्दै शहीद बेपत्ता योद्धा परिवारले विरोध जनाएका छन्। 

शहीद तथा बेपत्ता योद्धा परिवार बागमती प्रदेशले काठमाडौंमा निकालेको विरोध र्‍याली निकालेको हो। 

प्रधानमन्त्री ओलीको कदम प्रतिगामी रहेको भन्दै फिर्ता लिन उनीहरूले माग गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.