|

काठमाडौं :  कास्की जिल्लाको परम्परागत गुरुङ वस्ती घान्द्रुकमा कोरोनापछि आन्तरिक पर्यटकको घुइँचो लागे  पनि  विदेशी पर्यटक भने प्राय शून्य छ। 

ढुङ्गाले छाएका चिटिक्क परेका बस्ती र वातावरणीय सचेतता आदिले पर्या पर्यटनका लागि घान्द्रुक निकै चर्चामा छ। कोभिड–१९ को महामारीपछि हाल यो बस्तीमा आन्तरिक पर्यटकमात्र आउने गरेको स्थानीय बताउँछन्। 

फोटो : गोरखापत्र

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.