|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ पेश नगरिएको भन्दै सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका छन्।

नयाँ वर्षका अवसरमा राष्ट्रका  नाममा सम्बोधन गर्दै उनले सभामुखको नाम नलिइकन उनले संविधान नमानेको आरोप लगाए।

ओलीले भने, ‘नेपाली र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो। त्यो संसदमा टेबल गरेका छौं। निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौं । सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन। त्यो प्रस्तुत गर्नैपर्ने हुन्छ।’ तर, संविधान नै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.