|

काठमाडौं : त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट प्रतियोगितमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन ।

 खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सवा १२ बजेपछि सुरु हुनेछ। मलेसियाले आज पहिलो खेल खेल्न लागेको हो। नेदरल्यान्डको दोस्रो खेल हो। 

नेदरल्यान्ड्स हिजो पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो।  

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्। प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.