|

कोरोना महामारीबीच निर्वाचन गराएको भारतको चुनाव आयोगविरुद्ध नागरिकहरूले कडा आक्रोश पोखेका छन्।

उनीहरूले आयोगविरुद्ध हत्या अभियोग चलाउनुपर्ने सम्मका माग राखेका हुन्। 

भारतमा केन्द्र शासित एक र चार राज्यमा चुनाव भइरहेको छ। ८२२ विधानसभा सीटका लागि खसेको मत आजदेखि गणना गरिँदैछ। 

महामारीमा पूरै देश जकडिएको र हरेक दिन हजारौं मानिसले औषधि अभावमा ज्यान गुमाइरहँदा भारतमा मतगणना थाल्न लागिएको हो।

महामारीकै बीच र्‍याली निकाल्न दिएर निर्वाचन गराएको भन्दै चुनाव आयोगको तिखो आलोचना भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.