|

काठमाडौं : सरकारले प्रधानमन्त्रीले विश्वासको मत लिन आह्वान गरेको प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। 

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। 

विश्वासको मत लिनका लागि मात्रै बैठक आह्वान गरिएपनि सभामुखले अर्को बैठक यहि ३० गते दिउँसो १ बजे बस्ने बताएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.