|

काठमाडौं :  काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ। 

दोस्रो धक्का महसुस भएको तर विस्तृत विवरण आउन बाँकी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। आज विहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्र विन्दू भएर भूकम्प गएको थियो। दोस्रो धक्का ८ बजेर २७ मिनेटमा महशुस गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.