|

काठमाडौं : काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ। 

 विहान ८ बजेर २६ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दू  भएर ५ दशमल  ३ रेक्टर स्केलको  भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

आज विहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ नै केन्द्र भएर भूकम्प गएको थियो। यी दुवै गोरखा भूकम्पको पराकम्प भएको बताइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.