|

दैलेख : पहिरोमा पुरिएर कालिकोटमा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा खाँडाचक्र नगरपालिका-६ का ५४ वर्षीया बले विक रहेका कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र प्रसाद श्रेष्ठले थाहाखबरलाई जानकारी दिए। 

लगातार परेको वर्षातसँगै आएको पहिरोले बाटोमा हिँड्दै गर्दा पुरिएर विकको मृत्यु भएको श्रेष्ठले बताए। पहिरोमा परी मृत्यु भएका विकको शव प्रहरीले तानिसकेको श्रेष्ठले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.