|

गोरखा : आर्थिक वर्ष ०७८/०७९ का लागि गोरखाको शहीदलखन गाउँपालिकाले ६१ करोड ५९ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ।

नवौँ गाउँसभा तथा बजेट अधिवेशनमा उपाध्यक्ष इन्दिरा तिवारीले बजेट र नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले प्रस्तुत गरेका हुन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेमगरका अनुसार बुधबार पारित बजेटअन्तर्गत चालुतर्फ ३१ करोड ५० लाख ३९ हजार र पुँजीगततर्फ ३० करोड ९ लाख ३६ हजार रुपैयाँ बिनियोजन भएको छ।

पूर्ण पाठ :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.