काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गरेकी छिन्।
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार पदाधिकारी नियुक्त गरेकी हुन्। लोकसेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मीलाई नियुक्त गरेकी छन्।
संवैधानिक परिषद्ले वैशाख २७ गते लोकसेवासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकारी नियुक्तीको सिफारिस गरेको थियो। संसदीय सुनुवाई बिना नै नियुक्त पदाधिकारी नियुक्त गरिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।