|

काठमाडौं : नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।

सांसद र मन्त्री दुवै पदबाट मुक्त भएपछि उनीहरु कसरी अघि बढ्ने ? भन्नेबारे निश्कर्ष निकाल्न अनौपचारिक छलफलमा जुटेका हुन्। माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुलाई एमालेभित्रको आन्तरिक समस्याका कारण झनै अप्ठ्यारो भएको छ।

छलफलमा पूर्व गृहमन्त्री रामबहादुर थापासहित पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत सहभागी छन्। माओवादीले दल त्यागेको भन्दै यसअघि नै उनीहरुलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.