|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले एमफिलको शुल्क बढाएको विरोधमा संयुक्त विधार्थी संघर्ष समितिले आइतबार प्रदर्शन गरेको छ।

त्रिवि कार्यालयबाट सुरु भएको प्रदर्शन उपकुलपतिको कार्यालयमा पुगेर सकिएको थियो। बाहिर देशमा यो कोर्सको पढाइ नि:शूल्क हुने भन्दै विद्यार्थीले यहाँ पनि एमफिलको अध्ययन निशूल्क हुनुपर्ने माग राखेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.