|

काठमाडौं : देशभर पछिल्लो समय थप १३ हजार २४ जनाको कोरोना परीक्षण गर्दा दुई हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एक हजार ६ सय ६ जना कोरोनामुक्त भएका छन्।

कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ।

काठमाडौंमा दुई सय ९४,भक्तपुरमा ६९ र ललितपुरमा ६२ गरी उपत्यकाभित्र कूल चार सय २५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.