|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पुगेका छन्। नेपाललाई भेट्न प्रधानमन्त्री देउवा निजी निवास कोटेश्वर पुगेका हुन्। 

प्रधानमन्त्री देउवा र नेता नेपालबीच भेटवार्ता भइरहेको नेता नेपालको स्वकीय मोहन गौतमले जानकारी दिए। एमाले विवाद चरम उत्कर्षमा पुगेका बेला दुई नेता बीचको भेटघाटलाई अर्थपूर्ण लिइएको छ। नेपाललाई कुनै हालतमा पार्टीमा स्थान नदिने भनि एमाले अध्यक्ष ओलीले आजै उद्घोष गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.