|

सिन्धुली : राष्ट्रपति विद्यादेवि भण्डारी सिन्धुलीगढी पुगेकी छिन्।

नेपालको पहिलो युद्ध संग्रहालय उद्घाटनका लागि राष्ट्रपति भण्डारी सिन्धुली आइपुगेकी हुन्। 

युद्धकला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ। २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ को शिलान्यास गरेका थिए।

नेपाली सेनाले कमलामाइ नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा उक्त संग्रहालयको निर्माण कार्य भइ करीब डेढ वर्षपछि आज उद्घाटन हुन लागेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.