|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट केन्द्रीय कमिटी बैठक बोलाएका छन्।

पार्टीभित्रको विवाद समाधानको लागि निर्णायक मोडमा पुगेपछि नेता नेपालले आगामी रणनीति तय गर्नका लागि बैठक बोलाएका हुन्। 

भोलि बिहान ११ बजे काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बस्ने गरी बैठक डाकिएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन्। पार्टीको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.