|

गुल्मी : युवा संघ नेपालले राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध गर्दै गुल्मीमा बुधबार मसाल जुलुस गरेको छ।

लोकतन्त्रको कुरा गर्ने नेपाली कांग्रेसले पार्टी फुटाउने विभाजनकारी अध्यादेश ल्याउनु दु:खद भएको युवा संघ नेपाल गुल्मीका सचिव रामकृष्ण न्यौपानेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.