|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका दुई संसद्ले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा जान पाऊँ भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि पेशी तोकिएको छ। 

मुद्दाको पेशी न्यायाधीश अनिल कुमार सिन्हाको एकल परेको छ। एमाले विभाजित भएपछि प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले समाजवादीमा जानको लागि अदालत पुगेका हुन्। 

दल विभाजनको बेला सुरुमा निवेदनमा हस्ताक्षर गरेका थिएनन्। तर, सनाखतको बेलामा उनीहरूले समाजवादीमा जान चाहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.