|

काठमाडौं : तिहारको चौथो दिन आज शुक्रबार गोवर्द्धन पूजा गरि मनाइएको छ। यसैगरी, आजै नेपाल सम्वत्‌ ११४२ पनि सुरु भएको छ।

साँझमा सबैका घरमा झिलिमिली बत्ती बलेको देखिन्छ। साँझमा उपत्यका बत्तीको झिलिमिलीले धपक्कै बलेको छ।

घर उज्यालो भए धनधान्यकी देवी लक्ष्मीले घरमा वास गर्ने विश्वास गरिन्छ।

तिहारलाई फूल र बत्तीको पर्वका रुपमा पनि लिइन्छ।

थाहाखबर फोटोपत्रकार शिला तिम्सिनाले लिएका तस्वीरमा काठमाडौं उपत्यकाको झिलिमिली:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.