|
नेकपा एमालेनिकट अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आइतबार काठमाडौंमा गरेको प्रदर्शन। तस्वीर : शिला तिम्सिना

काठमाडौं : नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आज काठमाडौंमा प्रदर्शन गरेको छ।

अनेरास्ववियूले राजधानीको भृकुटीमण्डपस्थित रत्नराज्य क्याम्पसअगाडि प्रदर्शन गरेको हो।

अनेरास्ववियूका विद्यार्थीले खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजेल लगायतमा सरकारले एक महिनामा नै दुई पटक गरेको मूल्यवृद्धिविरुद्ध निरन्तर प्रदर्शन गरिरहेका छन्।

विरोध प्रदर्शन (तस्वीरमा):

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.