|

चितवन : चितवनको सौराहामा नेकपा एमालेको जारी महाधिवेशनमा करिब १२ घन्टापछि बन्दसत्र शुरु हुन लागेको छ।

पदाधिकारी र केन्द्रीय समितिको अन्तिम नामावली तयार पार्न छलफलमा जुटेका अध्यक्ष केपी शर्मा ओली बल्ल होटलबाट निस्किएर बन्द सत्रस्थलतर्फ लागेका छन्।

उनी पुगेपछि बन्द सत्र  शुरु हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.