|

कञ्चनपुर : प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा भुवन बोहरा चयन भएका छन्। सोमवार साँझ अबेर सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सम्राट सिंह, उपाध्यक्षमा प्रेम नेपाली, पदम बोहरा चयन भएका छन्।

यसैगरी प्रमुख सचिवमा कर्ण चन्द, सचिवमा मोहन विष्ट, लखन चौधरी, धनराज विक, पहिलाद राना, सोधा नेपाली, शान्ति बोहरा र कोषाध्यक्षमा घनश्याम पौ्डयाल चयन भएका छन। सदस्यमा २५ जना चयन भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.