|

काठमाडौं : नेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा अब्दुल कलाम निर्वाचित भएका छन्। 

 मतगणनामा कलाम ९ सय २८ मत सहित विजयी भएका हुन्। उनी  रामचन्द्र पौडेल निकट मानिन्छन्। 

उनले संस्थापन समूहका प्रत्यासी राजेश आचार्यलाई १ सय ९ मत अन्तरले पराजित गरेका हुन्। 

आचार्यले ८ सय १९ मत प्राप्त गरे। निर्वाचनमा कूल १ हजार ७ सय ६५ मत खसेको छ।

जिल्ला उपसभापति पदमा रजतराज आचार्य र हुमकान्त खनाल  निर्वाचित भए। सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुरसिं रायमाझी विजयी भए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.