|

चितवन :  एमालेको नयाँ नेतृत्वका लागि मतदान जारी छ।  आज विहान  ४ बजेबाट सुरु भएको मतदान विहान १० बजेसम्म १९ सयले गरेको निर्वाचन समितिले जनाएको छ। 

विहान साढे १० बजेसम्म मतदानको समय निर्धारण गरिए पनि केही समय थप गर्ने समितिले जनाएको छ। 

अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल तथा अन्य शीर्ष नेताले मतदान गरिसकेका छन्।  विद्युतीय प्रक्रियामा मतदान भइरहेको छ।  

मतदान सकिएको केही घण्टामै मत परिणाम सार्वजनिक हुने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.