|

काठमाडौं : नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले अग्रता बनाएका छन्। 

मतगणना स्थलबाट स्रोतले दिएको जानकारी अनुसार ओलीले ४ सय मत ल्याउँदा  रावलले ४२ मत प्राप्त गरेका छन्। 

अहिले मतगणना चलिरहेको छ। विद्युतीय मतदान मेशिन प्रयोग भए पनि मतगणनाको अन्तिम परिणाम आउन अझै केहीबेर लाग्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.