|

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो। 

आगामी ११–१३ पुसमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको विषयमा छलफल हुँदैछ।

बैठकमा सम्मेलनको तयारीसँगै विभिन्न समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.