काठमाडौं : बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलबीच विवाह भएको छ।
मगंलबारदेखि राजस्थानस्थित सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा सञ्चालित एक होटलमा विवाह सम्पन्न भएको छ।
विवाहको ७५ प्रतिशत खर्च कैफले व्यहोरेकी छन्।
विवाहमा केही राजनीतिज्ञ र बलिउडका स्टारसहित १२० जनालाई मात्र आमन्त्रण गरिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।