|

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

उनले शनिबार राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। निधिले सभापतिमा मनोनयन दर्ता गराएपनि टीम भने बनाएका छैनन्।

सभापति पदमा कल्याण गुरुङ, युवराज न्यौपाने, डा. शेखर कोइराला तथा प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.