देउवा : १७९८, कोइराला : १४१३
देउवा : १७९८, कोइराला : १४१३
काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।
मतगणना : ३७७९
शेरबहादुर देउवा : १७९८
डा. शेखर कोइराला : १४१३
विमलेन्द्र निधि : २०१
प्रकाशमान सिंह : २८६
कल्याण गुरुङ : १९
निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।