|

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको पछिल्लो परिणाममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।

अहिलेसम्म ४२७६ मतगणना भएको छ। शेरबहादुर देउवाले २०४६ मत पाएका छन्। 

कसले कति पाए?

उम्मेदवारको नाम मत परिणाम
शेरबहादुर देउवा २०४६
डा. शेखर काेइराला १६१५
प्रकाशमान सिंह ३३५
विमलेन्द्र निधि २३८
कल्याण गुरुङ १९

कुल ४६ सय ७९ मत खसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.