| (Friday, 24 May, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : नेपाली सेनाकी महासेनानी नम्रता महरा रावल सहायकरथीमा बढुवा भएकी छन्।
सेनाको सहायकरथीमा बढुवा भएकी रावलले दर्ज्यानी चिन्ह लगाएकी हुन्। रावलको सेनाको छाउनिस्थित वीरेन्द्र सैनिक अस्पतालमा पदस्थापन भएको छ।
उनी सेनाकी सिनियर डाक्टर हुन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।