|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ सय २६ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ हजार ४ सय ९८ जनामा गरिएको परीक्षणमा ३ सय २६ जना संक्रमित थपिएका हुन्।

आज २ जना संक्रमितको मृत्यु भएको छ। 

यस्तै आज २ सय ५५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ५ जना सक्रिय संक्रमित छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.