|

काठमाडाैं : नेकपा एमाले काठमाडौं जिल्ला कमिटीकाे अध्यक्षमा दीपक निरौला सर्वसम्मत चयन भएका छन्। 

आज सम्पन्न जिल्ला अधिवेशनबाट निराैलाकाे नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएकाे हाे।

जसकाे उपाध्यक्षमा नवराज पराजुली, सचिवमा राजेश शाक्य, उपसचिवमा विन्दु महर्जन र उपसचिव तेज ढकाल चयन भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.