|

काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी एकै पटक कोरोना संक्रमित भए पछि अस्पतालको सेवा प्रभावित भएको छ। 

अस्पतालमा बिरामीको उपचार तथा कोरोनाविरुद्धको खोप लगाउने क्रममा एकै पटक ५० जना स्वास्थ्यकर्मी संक्रमित भए पछि हाललाई त्यहाँबाट लगाइँदै आएको खोप कार्यक्रम माघ १६ गते सम्म स्थगित गरिएको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.