|

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै। 

दिउँसो पार्टी केन्द्रीय कार्यालयमा सानेपामा पदाधिकारीको अनौपचारिक  बैठक बस्न लागेको पार्टी कार्यालय सचिव केशव रिजालले जनाकारी दिए। 

बैठकमा पार्टीका भातृ संघको विधानमाथि छलफल गरेर पारित गरिने छ। कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकले पास गरेको संघको विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ। 

कांग्रेसले संघको अधिवेशन गर्नुअघि विधान संशोधन र परिमार्जन  गर्न लागेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.