|

काठमाडौं : राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुको शपथग्रहण आगामी शनिबार हुने भएको छ। 

संघीय संसद सचिवालयका अनुसार फागुन २१ गते कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष सिंहदरबारमा शपथग्रहण समारोह हुनेछ। गत माघ १२ गते सातै प्रदेशमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट १९ जना निर्वाचित भएका थिए। 

उनीहरुको कार्यकाल फागुन २२ गतेबाट सुरु हुनेछ। सबैको कार्यकाल ६ वर्षको हुनेछ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.