|

काठमाडौं : नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेको छन्। बलात्कार आरोपमा पक्राउ परेपछि सांसद बानियाँ निलम्बनमा परेका हुन्।

आइतबारको संसद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँ निलम्बनमा नेपालको संविधानअनुसार निलम्बनमा परेको जानकारी गराए।

बलात्कारको आरोपमा पक्राउ परेको बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सांसद बानियाँले अन्य कारोबारमा आफ्नो कुरा नमिलेका कारण सम्बन्धित महिलाले आरोप लगाएको बताउदै आएका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.