|

काठमाडौं : नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ।  

बुधबार बैठकमा पेश गरेको प्रतिवेदन समूहगत छलफलबाट आएको सुझावसहित पारित भएको महासचिव बेदुराम भुसालले बताए। 

प्रतिवेदनमा अन्तर्राष्ट्रिय र राष्टिय परिस्थितिको विश्लेषण, अमेरिकी सहयोग परियोजना एमसिसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी गठनदेखि हालसम्मको समिक्षा र पार्टीको आगामी कार्ययोजना समेटिएको बताए। अध्यक्ष नेपालको प्रतिवेदनमाथि छलफल गर्नको लागि नौ समुहमा विभाजन गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.