|

काठमाडौं : मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ। 

सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। 

बैठकले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सर्लाही बलरा नगरपालिका ३ का संजिव झालाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै राष्ट्रिय भूमि आयोगको सदस्यमा तानसेन–४ पाल्पाका भैरवराज रेग्मी र नापी विभागका उपमहानिर्देशक करुणा केसीलाई तोक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता कार्कीले बताए। 

हेर्नुहोस् मन्त्रिपरिषद् बैठकका निर्णय

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.