|

काठमाडौं :  मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट अनुपमा खुँञ्जेलीले राजीनामा दिएकी छिन्। 

खुँञ्जेलीले कार्यकाल सकिन केही दिन बाँकी छँदै सञ्चालक समितिसमक्ष राजीनामा बुझाएकी हुन्। उनको ४ वर्षे कार्यकाल चैत २९ गते सकिँदै थियो। 

२०७४ चैत ३० गते मेगा बैंकको सीईओ पदमा नियुक्त भएकी खुँञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.