|

काठमाडौं : भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेनएयू)मा वामपन्थी छात्र संगठन आइसा र अखिल भारतीय विद्यार्थी परिषद् (एबिभिपी) बीच झडप भएको छ। 

झडपमा १५ विद्यार्थी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विश्वविद्यालयको कावेरी छात्रावासको मेसमा मांसाहारी खानामा एबिभिपी कार्यकर्ताहरूले अवरोध गरेपछि झडप भएको थियो। 

प्रहरी घटनास्थलमा पुगेको अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.