|

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पदबाट राजीनामा दिएका छन्।

नेपाली कांग्रेस केन्द्रिय सदस्य समेत रहेका पराजुलीले आज मेयर पदबाट राजीनामा दिएका हुन्।

यसअघि उनी स्थानीय तह निर्वाचनमा मेयरको आकांक्षी थिए तर नेपाली कांग्रेसबाट मेयर पदमा नागेश कोइराला उम्मेदवार बनेका छन्।

उनले पदबाट राजीनामा दिँदै पार्टीलाई चुनावी अभियानमा सहयोग गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.