|

काठमाडौं : देशभरि पछिल्लो समय ३ हजार २ जनामा कोरोना परीक्षण गर्दा थप ८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा शून्य संक्रमितको मृत्यु भएको छ भने १७ जना कोरोनामुक्त भएका छन्।

मन्त्रालयले हालसम्म ११ हजार ९ सय ५२ जना संक्रमितको मृत्यु भएको जनाएको छ। देशभरि अहिले १ सय ९० जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.