|

दाङ : एमाले महासचिव शंकर पोखरेलले मतदान गरेका छन्। 

एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर–१९ को जनता विद्यापिठ मतदान केन्द्रबाट मतदान गरेका हुन्। 

दाङमा विहान ७ बजेदेखि  निर्वाचन भएको छ।  जिल्लाका १० स्थानीय तहमा २ लाख ८०१ जना पुरुष र २ लाख ९ हजार ९९ जना महिला र अन्य २ जना गरी ४ लाख ९ हजार ९०२ जना मतदाताले मतदान गर्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.