| (Tuesday, 14 May, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
हेटौंडा : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पनि मतदान गरेका छन्।
हेटौंडा-११ नवलपुरस्थित त्रिभुवन माविमा रहेको केन्द्रको जेष्ठ नागरिक तथा अशक्तको बुथ (ख) बाट उनले मतदान गरेका हुन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।