|

लुहाम : सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं १ का वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पाण्डे विजयी भएका छन्। उनी ६८३ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का नवराज बुढाथोकीले ५१९ मत प्राप्त गरेका छन्। एमालेका वीरेन्द्र श्रेष्ठले २१९ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.