|

शीतलपाटी  :  सल्यानको शारदा नगरपालिका-६ मा नेपाली कांग्रेसका भिकराज बुढाथोकी निर्वाचित भएका छन्। उनी ५६३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का डम्बर तिरुवाले ४९१ मत ल्याएका छन्।

तिरुवाको भन्दा ७२ मत बढी ल्याएर बुढाथोकी निर्वाचित भएका हुन्। नेकपा एमालेका श्यामबहादुर भण्डारीले २६२ मत ल्याएका छन्।


शारदा नपा-६ को अन्तिम मतपरिणाम

मेयर

कांग्रेस २६९८
एमाले १९४८
माओवादी १५२९


उपमेयर

एकीकृत समाजवादी २०७३
कांग्रेस २११४
एमाले १६९९

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.