|

जाजरकाेट : जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिचन्द्र बस्नेत निर्वाचित भएका छन्।

एकीकृत समाजवादीका तप्तबहादुर हमाललाई पराजित गर्दै बस्नेत अध्यक्ष निर्वाचित भएका हुन्।

बस्नेतले तीन हजार ४२३ मत प्राप्त गर्दा हमालले तीन हजार १८२ मत प्राप्त भएको छ।

उपाध्यक्षमा पनि कांग्रेसकै देविका सिंह विजयी भएकी छिन्। उनले तीन हजार ५८७ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विकास रोकायले दुई हजार ९१८ मत प्राप्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.