|

काठमाडौं:सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ९६ हजार ७०० तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ५०० मा कारोबार भएको थियो ।     

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९६ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९६ हजार थियो।     

 त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपास कारोबार भइरहेको 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.